२०१८ फिफा विश्वकप समूह घ

From Wikipedia, the free encyclopedia

२०१८ फिफा विश्वकपको समूह घ अन्तर्गतका खेलहरू सन् २०१८ जुन १६ देखि जुन २६ सम्म सञ्चालन भएको थियो ।[] यस समूहमा अर्जेन्टिना, आइसल्यान्ड, क्रोएसिया तथा नाइजेरिया रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम क्रोएसिया र अर्जेन्टिना, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[]

टिमहरू

थप जानकारी ड्र स्थान, टिम ...
ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
D1 अर्जेन्टिनाकोन्मेबोलकोन्मेबोल राउन्ड रोबिन तेस्रो स्थान१० अक्टोबर २०१७१७औँ२०१४ (उप-विजेता)विजेता (१९७८, १९८६)
D2 आइसल्यान्डयुइएफएयुइएफए समूह आई विजेता९ अक्टोबर २०१७पहिलो२१२२
D3 क्रोएसियायुइएफएयुइएफए दोस्रो चरण विजेता१२ नोभेम्बर २०१७पाँचौं२०१४ (समूह चरण)तेस्रो स्थान (१९९८)१८२०
D4 नाइजेरियाक्याफक्याफ तेस्रो चरण समूह बि विजेता७ अक्टोबर २०१७छैठौँ२०१४ (राउन्ड अफ १६)राउन्ड अफ १६ (१९९४, १९९८, २०१४)४१४८
बन्द गर्नुहोस्
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।

खेल तालिका

थप जानकारी Pos, खेल ...
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  क्रोएसिया +६ नकआउट चरणको लागि छनौट
2  अर्जेन्टिना
3  नाइजेरिया
4  आइसल्यान्ड
बन्द गर्नुहोस्
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स

राउन्ड अफ १६मा:

खेलहरू

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[]

अर्जेन्टिना वि आइसल्यान्ड

थप जानकारी अर्जेन्टिना, १-१ ...
अर्जेन्टिना  १-१  आइसल्यान्ड
  • एगुएरो Goal १९'
विवरण
  • फिनबोगासन Goal २३'
बन्द गर्नुहोस्
ओतक्रिटी एरिना, मस्को
दर्शक उपस्थिति: ४४,१९०[]
रेफ्री: साइमोन मार्किनियाक (पोल्यान्ड)

म्यान अफ द म्याच:
ह्यान्स हलदेरसन (आइसल्यान्ड)[]

क्रोएसिया वि नाइजेरिया

थप जानकारी क्रोएसिया, २-० ...
क्रोएसिया  २-०  नाइजेरिया
विवरण
बन्द गर्नुहोस्
कालिनिनग्राद स्टेडियम, कालिनिनग्राद
दर्शक उपस्थिति: ३१,१३६[]
रेफ्री: स्यान्द्रो रिक्की (ब्राजिल)

म्यान अफ द म्याच:
लुका मोड्रिच (क्रोएसिया)[]

अर्जेन्टिना वि क्रोएसिया

थप जानकारी अर्जेन्टिना, ०-३ ...
अर्जेन्टिना  ०-३  क्रोएसिया
विवरण
बन्द गर्नुहोस्
निझनी नोभगोरोद स्टेडियम, निझनी नोभगोरोद
दर्शक उपस्थिति: ४३,३१९[]
रेफ्री: रभसान इर्मातोभ (उज्बेकिस्तान)

म्यान अफ द म्याच:
लुका मोड्रिच (क्रोएसिया)[]

नाइजेरिया वि आइसल्यान्ड

थप जानकारी नाइजेरिया, २-० ...
बन्द गर्नुहोस्
भोल्गोग्राद एरिना, भोल्गोग्राद
दर्शक उपस्थिति: ४०,९०४[]
रेफ्री: म्याथ्यु कोङ्गर (न्युजिल्यान्ड)

म्यान अफ द म्याच:
अहमद मुसा (नाइजेरिया)[१०]

नाइजेरिया वि अर्जेन्टिना

थप जानकारी नाइजेरिया, १-२ ...
नाइजेरिया  १-२  अर्जेन्टिना
  • मोजेस Goal ५१' (पेन.)
विवरण
बन्द गर्नुहोस्
क्रेस्तोभ्सकी स्टेडियम, सेन्ट पिटर्सबर्ग
दर्शक उपस्थिति: ६४,४६८[११]
रेफ्री: चुनेत चकि (टर्की)

म्यान अफ द म्याच:
लियोनेल मेस्सी (अर्जेन्टिना)[१२]

आइसल्यान्ड वि क्रोएसिया

थप जानकारी आइसल्यान्ड, १-२ ...
आइसल्यान्ड  १-२  क्रोएसिया
  • सिग्रुदसन Goal ७६' (पेन.)
विवरण
  • बादेल Goal ५३'
  • पेरिसिच Goal ९०'
बन्द गर्नुहोस्
रोस्तोभ एरिना, रोस्तोभ ओन दोन
दर्शक उपस्थिति: ४३,४७२[१३]
रेफ्री: एन्टोनियो मातेउ लाहोज (स्पेन)

म्यान अफ द म्याच:
मिलन बदेल (क्रोएसिया)[१४]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.