हिमनदी

From Wikipedia, the free encyclopedia

हिमनदी

हिम नदी हिउँको नदी हो। हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतह तर्फ सरेर बग्ने गर्दछ त्यसलाई हिमनदी भनिन्छ। हिमनदीको बहाब नदीको जस्तो तीब्र नभै एकदमै धिमा गतिको हुन्छ। दिनक १ मीटर देखि २० मीटर सम्मको गतिमा हिमनदी बग्ने गर्दछ।

Thumb
खुम्बू हिमनदीको हिमप्रपात
Thumb
पाकिस्तानको बाल्त्रो हिमनदी ६२ किलोमिटर (३९ माइल) सबैभन्दा लामो अल्पाइन हिमनदी मानिन्छ।
Thumb
स्वीटजरल्यान्डको अलेट्स्च हिमनदी। यो आल्पसको सबैभन्दा ठूलो हिमनदी मानिन्छ।
Thumb
The Quelccaya Ice Cap, is the largest glaciated area in the tropics, in Peru

खुम्बु हिमनदी विश्वकै सबैभन्दा उचाईमा रहेको हिमनदी मानिन्छ।

Thumb
अर्जेन्टीनाको पेरिटो मोरिनो हिमनदी

सन्दर्भ सामग्री

बाह्य सूत्र

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.