हितबहादुर तामाङ
From Wikipedia, the free encyclopedia
हित बहादुर तामाङ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नुवाकोट १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २६५४८ मत हासिल गरेका थिए। [१]
हित बहादुर तामाङ | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७९ पुष ७ | |
निर्वाचन क्षेत्र | नुवाकोट १ |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.