From Wikipedia, the free encyclopedia
हल्लुडो हलोको एक भाग हो । यसलाई जुवा र हरिसको बीच सम्बन्ध बनाउन प्रयोग गरिन्छ । यो छाला अथवा डोरीबाट बनाइएको एक औजार हो । यसलाई "नारा" पनि भनिन्छ । जुवाको बीच भागमा हल्लुडोले हरिसलाई बाँधेर हलो अडाएर गोरु जोत्ने गरिन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.