From Wikipedia, the free encyclopedia
हर्कराज राई उर्फ हर्क साम्पाङ एक नेपाली राजनीतिज्ञ र सामाजिक कार्यकर्ता हुन्। उनी धरानका उप-महानगरपालिका का वर्तमान मेयर हुन्।[1][2]
हर्कराज राई | |
---|---|
हर्कराज राई | |
धरानको नगर प्रमुख | |
पद बहाली २३ मे, २०२२ | |
सहायक | अईन्द्र विक्रम बेघा(उप-प्रमुख) |
पूर्वाधिकारी | तिलक राइ |
व्यक्तिगत विवरण | |
जन्म | १९८२ वा १९८३ खर्ताम्चा, खोटाङ, नेपाल |
राजनीतिक दल | स्वोतन्त्र |
राईको जन्म हालको केपिलासगढी गाउँपालिका खोटाङको खार्तम्छाको चोखाने गाउँमा भएको थियो । उनका बुबा पूर्व ब्रिटिश गोर्खा सैनिक थिए। उन्ले एसएलसी गाउकै बिधालय श्री कुहुँ डाँडा बाट उतृणा गरि उच्च शिक्षाको लागी सन् १९९८ मा धरान सरेका थिए। धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरेपछि उनले ट्युटरको रूपमा काम गर्न थाले।उच्च शिक्षा पूरा गरेपछि उनी रोजगारीका लागि इराक र अफगानिस्तान पनि गएका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.