संरक्षणवाद
From Wikipedia, the free encyclopedia
विभिन्न देश बीचमा व्यापार अवरोध लगाउने आर्थिक नीतिलाई संरक्षणवाद (अङ्ग्रेजी: Protectionism) भनिन्छ । व्यापार अवरोध विभिन्न प्रकारबाट लगाइन्छ जस्तै :- आयातित वस्तुहरूमा शुल्क लगाउनु, प्रतिबन्धक आरक्षण र अन्य धेरै सरकारी प्रतिबन्धक नियम जसको उद्देश्य आयातलाई हतोत्साहित गरेर विदेशी उत्पादन (कम्पनि) द्वारा स्थानीय बाजार र उत्पादकको अधिग्रहणलाई रोक्नु हो।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.