श्‍यामकुमार घिमिरे

From Wikipedia, the free encyclopedia

Remove ads

श्‍यामकुमार घिमिरे नेपाली काङ्ग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा सिन्धुली १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उनले सो निर्वाचनमा ३०३९१ मत हासिल गरेका थिए।[]

छरितो तथ्यहरू माननीयश्‍यामकुमार घिमिरे, प्रतिनिधि सभा सदस्य ...
Remove ads

सन्दर्भ सामग्रीहरू

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads