शीर्षस्तर क्षेत्राधिकार

From Wikipedia, the free encyclopedia

इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार (Top-level domain) या टी॰एल॰डी॰ इन्टरनेट को डोमेन नाम प्रणाली मा सबैभन्दा उच्चस्तरको डोमेन हो । यो इन्टरनेट ठेगानामा साधारणतया अन्तिममा राखिन्छ, जस्तोकि '.com' या '.edu'।[] उदाहरणको लागि 'ne.wikipedia.org' मा '.org' उच्चतम डोमेन हो। ईन्टरनेट ठेगानाहरूलाई निर्धारित गर्ने अन्तरराष्ट्रिय निकाय आईक्यान (ICANN), ले अलग-अलग संस्थाहरूलाई तिनीहरूको इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार को व्यवस्थापन गर्ने अधिकार दिने गर्दछ। '.np' डोमेनले त्यो वेवसाइट नेपालको हो भन्ने जनाउँछ। त्यसको व्यवस्थापन गर्ने अधिकार आइक्यानले नेपाल सरकारलाई दिईएको छ।

ईन्टरनेट शीर्षस्तर क्षेत्राधिकार टेलिफोनको एरिया कोड जस्तै कोड हो । सामान्यतया यो अङ्ग्रेजी अक्षरमा दिईन्छ। अन्य लिपिका अक्षरहरूमा पनि यसको प्रयोग गर्ने विषयमा छलफल जारी छ।

यो पनि हेर्नुहोस

  • डोमेन नाम प्रणाली

सन्दर्भ सामग्री

बाह्य सूत्र

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.