शिव कुमार मण्डल
From Wikipedia, the free encyclopedia
शिव कुमार मण्डल एक नेपाली राजनीतिज्ञ, आपूर्ति मन्त्री र मोरङ-५, प्रदेश नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल) सदस्यको रूपमा सेवा गरिरहेका छन्। उनी नेपाल कम्युनिष्ट पार्टीका सदस्य हुन् ।[1][2][3]
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.