शकुनी

From Wikipedia, the free encyclopedia

शकुनी

शकुनि महाभारतका चर्चित पात्र हुन् । उनी दुर्योधनका मामा अर्थात गान्धारीका भाइ हुन । पासा र कौडामा छलकपट गरेर पाँच पाण्डवहरूलाई वनबास पठाउनमा उनले नै ठूलो भुमिका खेलेका छन् । उनलाई छलकपट र अन्यायका प्रतिकको रूपमा चिनिन्छ । यिनका छोराको नाम उलुक हो ।

छरितो तथ्यहरू शकुनी, प्राप्त जानकारी ...
शकुनी
चित्र:Shakuni is master of Dice Game.jpg
पासा
प्राप्त जानकारी
आफन्तसुबल (पिता) सुधर्मा (माता)
गान्धारी (sister) Arshi (wife)
कौरव (nephews) धृतराष्ट्र (ज्वाईं) उलुक, वृकासुर , वृप्रचिट्टी (पुत्र)
बन्द गर्नुहोस्
Thumb
शकुनि

कुरुक्षेत्र युद्ध

कुरुक्षेत्र युद्धको क्रममा, कान्छो पाण्डव, सहदेवद्वारा शकुनीको हत्या भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुस

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.