विसं २०७२ वैशाख २९ को भूकम्प
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.
विसं २०७२ वैशाख २९ गते दिउँसो १२:५० मिनेट जादा देश भर निकै ठुलो भूकम्पको झड्का महसूस गरिएको थियो । नेपालको कोदारी समीप दोलखाको सुनखानी केन्द्र विन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्प पूरा नेपाल तथा भारत बङ्गलादेश चीनमा समेत महसूस गरिएको थियो सो भूकम्प पछि दर्जनौ अन्य साना ठूला भुकम्पका पराकम्पनहरू महूसस गरिएका थिए ।[2]
युटिसी समय | ?? |
---|---|
म्याग्निच्युड | ७.३ Mw[1] |
गहिराइ | १८.५ किलोमिटर (११ माइल) |
अधिकेन्द्र | २७.८३७°N ८६.०७७°E |
प्रभावित क्षेत्र | नेपाल उत्तर भारत तिब्बत, चीन बङ्गलादेश |
मानवीय क्षति | १२१ जनाको मृत्यु २,७५१ जना घाइते |
यो दोस्रो भूकम्पमा धेरै मानिसको मृत्यु भएको र घाइते भएको खबर आएको छ। साथै भारतमा पनि नेपाल को विस्तृत ठाउँमा भाबन्हारू भत्किएको समाचार छ। चीनको तिब्बतमा विशाल चट्टान् टुक्रेर झर्नाले धेरै घरहरु पुरिये। राहत र बचाउ कार्य मा लागेको एक अमेरिकी सैन्य हेलिकॉप्टर पनि यात्री सहित भूकम्प पछि लापता भयो।[3]
भारतीय वायु सेना र अन्य देश र संस्था को हेलिकाप्टर र उदार दल जून केहि दिन पहले आएको भूकम्प ले क्षति भएका नेपाल मा उदार र राहत वितरण कार्य मा लागेका थिए, एक पल्ट फेरी सक्रिय भए।[3] भारत को एनडीआरएफ को दल जो फिर्ता भैसकेकाथे एक पल्ट फेरी नेपाल को लागि।