From Wikipedia, the free encyclopedia
विलियम वोर्डस्वर्थ (अङ्ग्रेजी: William Wordsworth, जन्म: ७ अप्रिल १७७० – २३ अप्रिल १८५०) अङ्ग्रेजी रोमान्टिक धारका मुख्य कवि थिए जसले अर्का कवि सेमुल टेलर कलरिजसँग लिरिकल व्यालेड को सह-प्रकाशनपछि अङ्ग्रेजी साहित्यमा रोमान्टिक धार सुरुवात गर्न सहयोग गरेका थिए । वोर्डस्वर्थको मुख्य कार्य द प्रिलुड कविता सङ्ग्रहलाई मानिन्छ ।[1]
विलियम वोर्डस्वर्थ | |
---|---|
जन्म | ककरमाउथ, क्यूमरल्याण्ड,बेलायत | ७ अप्रिल १७७०
मृत्यु | २३ अप्रिल १८५० ८०) क्यूमरल्याण्ड,बेलायत | (उमेर
पेशा | कवि |
अल्मा मेटर | क्याम्ब्रिज विश्वविद्यालय |
साहित्यिक आन्दोलन | रोमान्टिसियम |
उल्लेखनीय कार्यहरू | लिरिकल बल्लेड, पोएम्स इन टु भोल्युम्स, द एक्सकरसन, द प्रिलुड, हाई व्वान्र्डड लन्ली यास क्लाउड |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.