सोझो अर्थमा बुझ्ने हो भने वाइन भनेको जाँड हो । नेपाली समाजमा चलन चल्तीमा रहेको अन्नबाट उत्पादन गरिने जाडँ नै वाइन हो । तर, वाइन अन्नबाट उत्पादन नगरी फलफूलको रसबाट बनाइन्छ । नेपालमा बन्ने गरेका वाइन स्याउ, अङ्गुर, चुत्रो, तीतेपाती, ऐँसेलु आदिबाट बनाइन्छ । जाँड र यसमा के फरक छ भने जाँड कलिलो समयमै खाइन्छ भने यसलाई प्रशोधन गर्न केही समय लाग्छ । विदेशीहरूले आफ्नो प्रभुत्व जमाउनका लागि वाइन अङ्गुरबाट मात्र बन्छ भन्ने गरेका पनि छन् । तर त्यसो होइन, वाइन फलफूलको रसबाट बन्ने गर्छ । फलफूल जुनसुकै पनि हुन सक्छ । विदेशमा अङ्गुरको रसमा मर्चा राखेर वाइन बनाइन्छ भने हामीले पनि फलफूलको रसमा मर्चा राखेर बनाउँछौं ।

छरितो तथ्यहरू अलकोहल परिमाण, उत्पादनहरू ...
वाइन
Thumb
रातो वाइनसेतो वाइनको ग्लास
अलकोहल परिमाण5.5–15.5%
उत्पादनहरू
  • रातो
  • सेतो
  • रोज
  • सुन्तला
  • स्पार्क्लिङ
बन्द गर्नुहोस्

नेपालमा प्रचलित वाइनहरु निम्नानुसार छन् ।

अकिरा वाइन रेड र व्हाइट ७५० मिलि बाेटल र ४ लिटर प्याकमा उपलब्ध

सबमरिन वाइन रेड र व्हाइट ७५० मिलि बाेटल र ४ लिटर प्याकमा उपलब्ध

उत्पादन

थप जानकारी स्थान, राष्ट्र (वाइनको लेखसँग जोडिएको) ...
सन् २०१४ को अनुमानित उत्पादन[1]
स्थानराष्ट्र
(वाइनको लेखसँग जोडिएको)
उत्पादन
(टनमा)
1 इटाली इटाली४,७९६,६००
2 स्पेन स्पेन४,६०७,८५०
3 फ्रान्स फ्रेन्च४,२९३,४६६
4 संयुक्त राज्य अमेरिका अमेरिका३,३००,०००
5 चीन चिन१,७००,०००
6 अर्जेन्टिना अर्जेन्टिना१,४९८,३८०
7 चिली चिली१,२१४,०००
8 अस्ट्रेलिया अस्ट्रेलिया१,१८६,३४३
9 दक्षिण अफ्रिका दक्षिण अफ्रिका१,१४६,००६
10 जर्मनी जर्मनी९२०,२००
विश्वमा कुल*३०,८०६,०००
बन्द गर्नुहोस्

*अनुमानित तथयाङ्क.

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.