वल्लभभाई पटेल

From Wikipedia, the free encyclopedia

वल्लभभाई पटेल

सरदार वल्लभ भाइ पटेल (३१ अक्टूबर, १८८५ - १५ दिसम्बर, १९५०) (गुजराती: સરદાર વલ્લભભાઈ પટેલ) भारतको स्वतन्त्रता संग्राम सेनानी एवं स्वतन्त्र भारतको प्रथम गृहमंत्री थिए ।उनी नया भारतको निर्माता थिए खासमा उनी भारतीय जनमानस अर्थात किशानहरूको आत्मा थिए । उहाँ भारतीय राष्ट्रिय कांग्रेसका एक वरिष्ठ नेता हुनुहुन्थ्यो, जसले देशको स्वतन्त्रताको संघर्ष र यसको राजनीतिक एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले भारतको राजनीतिक एकीकरण र १९४७ को भारत-पाकिस्तान युद्धको समयमा गृहमन्त्रीको रूपमा काम गरेका थिए। []

छरितो तथ्यहरू सरदार वल्लभ भाइ पटेल, भारतको उपप्रधानमन्त्री ...
सरदार वल्लभ भाइ पटेल
Thumb
भारतको उपप्रधानमन्त्री
कार्यकाल
१५ अगस्त १९४७  १५ दिसम्बर १९५०
प्रधानमन्त्रीजवाहरलाल नेहरु
पूर्वाधिकारीपद सृजन
उतराधिकारीमोरारजी देसाई
गृह मंत्रालय
कार्यकाल
१५ अगस्त १९४७  १५ दिसम्बर १९५०
प्रधानमन्त्रीजवाहरलाल नेहरु
पूर्वाधिकारीपद सृजन
उतराधिकारीचक्रवर्ती राजगोपालाचारी
व्यक्तिगत विवरण
जन्म(१८७५-१०-३१)३१ अक्टोबर १८७५
नडियाद, बॉम्बे प्रेसीडेंसी, ब्रिटिश भारत
मृत्यु१५ डिसेम्बर १९५०(1950-12-15) (उमेर ७५)
बॉम्बे, बॉम्बे राज्य, भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय राष्ट्रीय कांग्रेस
सन्तान(हरू)मणिबेन पटेल, दह्याभाई पटेल
मातृ शिक्षाप्रतिष्ठानमिडल टेम्पल
जीवनवृतिवकालत
बन्द गर्नुहोस्

जीवनी

पटेलको जन्म खेडा जिल्लाको नाडियादमा भएको थियो र उनको हुर्के गुजरात राज्यको ग्रामीण इलाकामा भएको थियो।[] वल्लभभाई झवेरभाई पटेल, झवेरभाई पटेल र लडबाका छ जना सन्तान मध्ये एक, गुजरातको नाडियादमा जन्मेका थिए।

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.