रोमिला थापर
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
रोमिला थापर(३० नोभेम्बर १९३१ ) एक भारतीय इतिहासकार हुन्।[1] उनको अध्ययनको मुख्य विषय "प्राचीन भारतीय इतिहास" रहेको थियो। उनको जन्म ३० नोभेम्बर १९३१मा भएको थियो। उनीले पञ्जाब विश्वविद्यालयबाट स्नातक गरेकी थिइन्।
रोमिला थापर | |
---|---|
जन्म | लखनाऊ, ब्रिटिस भारत | ३० नोभेम्बर १९३१
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | पञ्जाब विश्वविद्यालय स्कूल अफ ओरिएण्टल एन्ड अफ्रीकन स्टडीज, लन्डन विश्वविद्यालय |
पेशा | इतिहासकार[1] |
चिनारीको कारण | प्राचीन भारतमा आफ्नु कार्यको लागि |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.