From Wikipedia, the free encyclopedia
रोबिन उथप्पा ⓘ (जन्म ११ नोभेम्बर १९८५) भारतका एक क्रिकेट खेलाडी हुन । उनले एकदिवसीय अन्तर्राष्ट्रियको सुरुवात इङ्ल्यान्डको विरुद्ध सन् २००६ मा गरेका थिए । उनी ५ फिट 7 इन्च (१.७० मी)का छन् र एक उत्कृस्ट खेलाडी हुन।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | रोबिन बेनु उथप्पा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट ७ इन्च (१.७० मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाहिने हाथे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दाहिने हाथे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ४३) | १५ अप्रिल २००६ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १६ अप्रिल २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ३७ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००२/०३–हाल सम्म | कर्नाटक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८ | मुम्बई इन्डियन्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००९–२०११ | रोयल च्यालेन्जर्स बंगलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११–२०१३ | पुने वारियर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-हाल सम्म | कोलकाता नाईट रायडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, २३ जनवरी २०१५ |
रोबिन उथप्पाको जन्म ११ नोभेम्बर १९८५ मा भएको थियो । उनले घरेलु क्रिकेटबाट आफ्नो करियरको सुरूवात गरेका हुन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.