रूपा विश्वकर्मा

From Wikipedia, the free encyclopedia

Remove ads

रूपा विश्वकर्मा एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी दलित समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

छरितो तथ्यहरू माननीयरूपा विश्वकर्मा, प्रतिनिधि सभा सदस्य ...
Remove ads

सन्दर्भ सामग्रीहरू

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads