राजेन्द्रप्रसाद पाण्डे

नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia

Remove ads

राजेन्द्रप्रसाद पाण्डे (जन्म:बि.सं. २०१३) एक नेपाली राजनीतिज्ञ हुन्। उनी बागमती प्रदेशको तेस्रो तथा बर्तमान मुख्यमन्त्री हुन्। उनले लामो समय नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादीबाट राजनीती गरेका थिए। २०७८ मा नेकपा एमाले बिभाजित भएपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका थिए।

छरितो तथ्यहरू राजेन्द्रप्रसाद पाण्डे, ३ औं बागमती प्रदेशको मुख्यमन्त्री ...
Remove ads

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३५,९३४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार भुमि प्रसाद त्रिपाठीले २७,९५३मत प्राप्त गरेका थिए।[][]

सन्दर्भ सामग्रीहरू

Loading content...

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads