रक्तदान भन्नाले कुनै मानिसले स्वेच्छाले आफ्नो रगत दान गर्नु लाई बुझाउँछ ।रक्तदान भनेको रगत दान गर्नु हो। रक्तदान गर्नु राम्रो कुरा हो। रगत मानिसको अभिन्न अंग हो। जब सम्म रगत रहन्छ र चलिरहन हर मात्र मानिस रहन्छ । त्यसैगरी निस्वर्थ भएर कसैलाई केहि दिइन्छ भने यो दान हो। र यसकारण जसलाई रगतको अभाव छ उसलाई काम लाग्ने रगत दिइन्छ भने त्यसलाई रक्तदान भनिन्छ । आफूले गरेको रक्तदाले अरुको जीवन बच्ने हुनाले 'रक्तदान जीवन दान' भनिन्छ ।

Thumb
रक्तदानको चित्ररेखा

धार्मिक मान्यता अनुसार पनि दान गर्नु उत्तम कर्म मानिन्छ भने विज्ञानले पनि एकले दान गरेका रगत वा शरीरका अंगहरु अर्को व्यक्तिको शरीरमा लगाएर जीवन जोगाइ रहेको देखिन्छ । यसकारण रक्तदान अति महत्त्वपूर्ण दान वा कर्म हो। मानिस भएर जन्मिए पछि आफ्नो लागि त जसले पनि केहि न केहि गरिरहेको हुन्छ तर अरुको लागि भने सिमित व्यक्तिहरूले मात्र गर्न सक्छन् । हाम्रो जीवनले अर्थपूर्ण पाउनको लागि अरुको सेवासा पनि तप्पर रहनुपर्छ अनिमात्र खुशी र सुखी रहन सकिन्छ ।

सन्दर्भ सूची

यो पनि पढ्नुहोस

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.