यमग्रह

सौर्य प्रणालीमा रहेको ड्वार्फ ग्रह From Wikipedia, the free encyclopedia

यमग्रह

यमग्रह सौर्यमण्डलको सूर्यबाट नवौँ ग्रह हो।[१] यो ग्रह हिउँ र चट्टानले बनेको छ । यो ग्रह सन् १९३० मा पत्ता लागेको थियो र नवौँ ग्रहको रुपमा घोषणा गरिएको थियो ।[२] यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र सूक्ष्मदर्शक यन्त्रको मद्दतले हेर्न सकिन्छ । अङ्ग्रेजीमा यसलाई प्लुटो भनिन्छ ।[३] प्राचीन ग्रिक धर्म अनुसार प्लुटोलाई भूमिगत देवताको रुपमा लिइन्छ । यस ग्रहलाई एस्ट्रा्नोमिकल युनियन (आइएयू)ले सन् २००६ सेप्टेम्बर १ मा ग्रहको सूचिबाट हटाएको थियो।[४]

Thumb
यमग्रह

सन्दर्भ सामग्रीहरू

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.