From Wikipedia, the free encyclopedia
मोहनप्रसाद शर्मा नेपाली न्यायाधीश थिए जसले २०५४/चैत्र /३१ देेेखि २०५६/मङ्सिर/३० सम्म नेपालको १२औँ प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए।[2] उनलाई नेपालका तत्कालीन श्री ५ वीरेन्द्रद्वारा नियुक्त गरिएको थियो।
मोहनप्रसाद शर्मा | |
---|---|
नेपालको १२औँ प्रधानन्यायाधीश | |
कार्यकाल २०५४ चैत ३१ – २०५६ मंसिर २९ | |
नियुक्ति कर्ता | श्री ५ वीरेन्द्र |
पूर्वाधिकारी | ओमभक्त श्रेष्ठ |
उतराधिकारी | केशवप्रसाद उपाध्याय |
व्यक्तिगत विवरण | |
जन्म | १९९१ पुष १ [1] काठमाडौँ, नेपाल |
मृत्यु | २०७८ माघ ५ [1] काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाल |
उनको जन्म १९९१ पुष १ मा काठमाडौंकको कमलपोखरीमा भएको थियो। [1] शर्माले २०१६ साल देखी सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए।[1]
शर्माको मिती २०७८ साल माघ ०५ गते बुधवार दिउँसो ०१:२९ मा मृत्यु भएको थियो। उनको निधनमा शोक मनाउन माघ ०९ मा नेपालभरका अदालत र न्याधीकरणहरूमा शोक बिदा दिइएको थियो।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.