मुक्तकुमारी यादव
नेपालको दोस्रो संविधान सभा सदस्य From Wikipedia, the free encyclopedia
Remove ads
मुक्तकुमारी यादव एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी मधेसी समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
Remove ads
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads