मीडियाविकि वार्ता:Sitenotice
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
नयाँ परिवर्तन राम्रो देखिएको छ। Good job भवानी जी --राजेश ०८:०१, १२ मार्च २०११ (UTC)
यसलाइ कहिं अरु नै ठाउँमा लैजान मिल्छ कि? युजर को मुख्य पढ्ने स्थानमा भन्दा कहिं छेउमा राख्न पाए राम्रो हुन्थ्यो । जस्तै नयाँ परिवर्तनहरु भएको ठाउँमा।
Bhawani |
नेपाली विकिपिडियाले विकी लभ्स अर्थ २०१४ नामक विश्वव्यापी फोटो प्रतियोगिता आयोजना गरेको छ। |
प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्नुहोस् र नगद पुरस्कार जित्नुहोस् ।
|
प्रतियोगितामा भाग लिन २०७१ बैसाख १८ गतेदेखि जेठ १७ सम्म फोटो अपलोड गरिसक्नु पर्नेछ।
|
नेपाली विकिपीडियामा यी विषयमा लेख बनाउन तपाईंले पनि योगदान गर्न सक्नुहुन्छ। |
विकिपीडियामा नयाँ हुनुहुन्छ? आफ्नो प्रयोगस्थलमा अभ्यास गर्नुहोस्। सहायताको लागि नयाँ प्रयोगकर्ता सहयोग टोलीसित सम्पर्क गर्नुहोस्। |
Hello, good news! Thanks to FreedomFighterSparrow and Brion, unregistered users can now hide the sitenotice again. Previously, they were forced to see it continuously.
In all cases, please use the sitenotice with care, and keep in mind that occasional visitors see sitenotices on all their visits, if they visit less than once a month or they don't click "dismiss" and save a cookie. Nemo १५:४३, २४ मार्च २०१५ (युटिसी(UTC))
नमस्ते Nirjal sthaज्यू,
विकिपिडिया एसियाली महिनाको वर्तमान मुख्य ब्यानरलाई डेटाथन २०१७को ब्यानरले परिवर्तन गर्नुपर्ने भएकोले तपाईको स्वीकृतिको चाहिएको छ । कृपया यथाशीघ्र उत्तर दिनुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२२, २८ नोभेम्बर २०१७ (युटिसी(UTC))
विकिपिडियामा ०१ फेब्रुअरी, २०१९ देखि ३० अप्रिल, २०१९ सम्म सञ्चालन भइरहेको विकी लभ्स बर्ड्स परियोजनामा लेख सम्पादन तथा फोटो अपलोड गरी योगदानको लागि हार्दिक अनुरोध गर्दछौँ ।
विकी जागरूकता अभियान — भाग १
बिलबोर्ड पहल परियोजना अन्तर्गत नेपालको दुई फरक-फरक शहरहरूमा होर्डिङ लगाइनेछ र परियोजनालाई सामाजिक सञ्जालहरूका माध्यमले प्रचार प्रसार गरिनेछ। मुख्य रूपमा, यो परियोजना नयाँ पाठकहरूलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
नोभेम्बर महिना भरि यस विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन हुने विकिपिडिया एसियाली महिना २०१९मा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.