From Wikipedia, the free encyclopedia
महालङ्गुर हिमशृङ्खला नेपालको उत्तर-पूर्व र चीनको तिब्बतको मध्य-दक्षिणी भागमा अवस्थित हिमशृङ्खला हो। यो हिमशृङ्खला हिमालय पर्वत शृङ्खलाको एक खण्ड हो। महालङ्गुर हिमशृङ्खला रोल्वालिङ हिमाल र चोयू हिमालको बीचमा अवस्थित नाङ्पा भञ्ज्याङ देखि पूर्वमा अरुण नदी सम्म फैलिएको छ। [1]
महालङ्गुर हिमशृङ्खला | |
---|---|
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | नेपाल |
District | सोलुखुम्बु जिल्ला |
भौतिक विषेशताहरू | |
लम्बाइ | 80 units? |
विश्वका छ अग्ला हिमाल मध्यका चार हिमालहरू, सगरमाथा, ल्होचे, मकालु र चोयू हिमाल महालङ्गुर हिमशृङ्खलामा रहेका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.