मस्कट, ओमान

ओमानको राजधानी र सबैभन्दा ठूलो शहर From Wikipedia, the free encyclopedia

मस्कट, ओमान

मस्कट ओमानको राजधानी मात्र नभएर सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक भवनहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्‍थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्‍य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्‍यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख आर्कषण स्‍थल हो ।

छरितो तथ्यहरू मस्कट مسقط मस्कट, देश ...
मस्कट
مسقط मस्कट
मस्कट
Thumb
केन्द्रीय व्यापार जिला (सी बी डी), मुत्तराह, मस्कट
Thumb
देश ओमान
मुहाफजाहमस्कत मुहाफजाह
सरकार
  प्रकारपूर्ण तानाशाही
  सुल्तानकबूस बिन सैद
क्षेत्रफल
  महानगर
३,५०० किमी (१४०० वर्ग माइल)
जनसङ्ख्या
 (2008)
  महानगर
८१२,००० []
समय क्षेत्रयुटिसी+4 (ओमान प्रमाणिक समय)
वेबसाइटhttp://www.omanet.om
बन्द गर्नुहोस्

मस्कटको अर्थतन्त्र व्यापार, पेट्रोलियम तथा बन्दरगाहामा आधारित रहेको छ ।

आवागमन

मस्कट जानको लागि सबैभन्दा सुगम तरिका हवाई मार्ग हो । मस्कटमा सेव अन्तरराष्ट्रिय विमानस्थल छ । यो विमानस्थल विश्‍वको प्रमुख देशहरूबाट हवाई मार्गद्वारा जोडिएको छ ।

प्रमुख आकर्षणहरू

अल जलाली किला

तथा अल मिरानी किला

यी दुवै किला कसर अल अलाम स्ट्रीटमा स्थित छन् । इन किलाहरूको निर्माण पहाडी चट्टानले १५८० ई. मा गरिएको थियो । पुर्तगालियको शासनकालमा इन किलाको उपयोग कारागारको रूपमा हुन्थ्यो । वर्तमानमा इन किलाको म्यूजियममा बदल दीइएको छ ।

भव्य मस्जिद

यो विश्वको तेश्रो सबैभन्दा ठुलो मस्जिद हो । यस मस्जिद परिसरमा गैर-मुस्लिमहरूलाई पनि प्रवेशको अनुमति छ । तर स्त्रियलाई यस मस्जिदमा घूमने समयमा शिर ढाक्नु पर्छ । यसै मस्जिदमा विश्वका सबैभन्दा ठुलो हस्तनिर्मित पर्शियन कोरपेट पनि छ ।

मुतराह सोक

यो एक बाजार हो । पहिले यस बाजारलाई खाडी क्षेत्रका सबैभन्दा ठुलो बाजार मानिन्थ्यो । यस बाजारमा माछा, आभूषण, ओमानी हस्तशिल्प, ओमानी भोजन आदि पाइन्छन् । धेरै दोकानहरूमा क्रेडिट कार्डले पनि मूल्य स्वीकार्य गरिन्छ ।

कसर अल अलाम रोयल प्यालेस

Thumb
शाही महल

यो ओमानको सुल्तानको कार्यालय हो । यो भवन एक प्राकृतिक ब्ण्दरगाहक्कॉ तटमा बनेको छ । यस भवनको रक्षाको लागि दो किलाका निर्माण गरिएको थियो । यो किला मिरानी र जिलानी हुन् । पर्यटकहरूलाई इस भवनमा प्रवेश गर्न अनुमति थिएन । तर पर्यटक बाहिरदेखि यस भवनको तस्वीर खींच्न सक्ने ।

वेट अज-जुबैर म्यूजियम

यस म्यूजियममा ओमानको सामाजिक इतिहासलाई प्रदर्शित गरिएको छ । यस बाहेक यहाँ ओमानको परम्परागत हस्तशिल्पहरूलाई पनि देखाउन सकिन्छ ।

कुर्रम नेशनल पार्क

यो ओमानको सबैभन्दा ठुलो पार्क हो । यस पार्कमा पर्यटक एक मानव निर्मित झरना, झील, मनोरन्जन पार्क हो । यहाँ आउने पर्यटक यस पार्कलाई कहिल्यै भुल्दैनन् ।

इन सब बाहेक यहाँ रियाम पार्क, नसीम गार्डेन, कालबुह पार्क, नेशनल म्यूजियम, नेचुरल हिस्ट्री म्यूजियम, ओमानी फ्रेंच म्यूजियम पनि देखिन सकिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.