From Wikipedia, the free encyclopedia
हवल्दार भिक्टोरिया क्रस भनभक्त गुरुङ गोर्खा जसले द्वितीय विश्व युद्धमा बर्मामा दोश्रो गोर्खा राइफलको तेश्रो बटालियनबाट राइफलम्यानको रूपमा बह्दुरीपुर्वक लडे बापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पदक पाएका थिए ।
भनभक्त गुरुङ | |
---|---|
जन्म | १९२१ सेप्टेम्बर फल्बू, गोरखा |
मृत्यु | १ मार्च २००८ (उमेर ८६) गोरखा, नेपाल |
निष्ठा | नेपाल |
सेवा/ | ब्रिटिश भारतीय सेना |
सक्रिय सेवा अवधि | १९३९–१९४६ |
सैन्य क्रम | हवल्दार |
एकाइ | दोश्रो गोर्खा राइफल |
युद्ध | द्वितीय विश्व युद्ध
|
पुरस्कारहरू | भिक्टोरिया क्रस नेपाल तारा |
भनभक्त गुरुङको जन्म गोरखाको फल्पूमा १९७८ मा भएको थियो । [1] उनी अठार वर्षको उमेरमा दोश्रो विश्व युद्धको समयमा दोश्रो गोर्खा राइफलमा भर्ति भएका थिए ।[2]
उनको रेजिमेन्टले लडाई सम्मान तथा उनले राजा जर्ज पाँचौबाट बकिंघम प्यालेसमा भिक्टोरिया क्रस पदक पाएका थिए ।[3]
उनको मृत्यु १ मार्च २००८ मा ८६ वर्षको उमेरमा भयो ।
उनको भिक्टोरिया क्रस गोर्खा संग्राहलय , बेलायतमा प्रदर्शनमा राखिएको छ।
उनको मृत्यु १ मार्च २००८ मा ८६ वर्षको उमेरमा भयो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.