बेलायती समुद्रपार क्षेत्रहरू

From Wikipedia, the free encyclopedia

बेलायती समुद्रपार क्षेत्रहरू

बेलायती समुद्रपार क्षेत्र वा संयुक्त अधिराज्यको समुद्रपार क्षेत्र, संयुक्त अधिराज्यसँग संवैधानिक र ऐतिहासिक सम्बन्ध भएका चौध क्षेत्रहरू हुन्।[][] तिनीहरू पूर्व बेलायती साम्राज्यका अन्तिम अवशेष हुन् र उक्त क्षेत्रहरू संयुक्त अधिराज्यको भाग होइनन्। स्थायी बसोबास भएका क्षेत्रहरू आन्तरिक स्वशासित छन्। संयुक्त अधिराज्यले रक्षा र विदेशी सम्बन्धको जिम्मेवारी कायम राखेको छ। तीनवटा इलाकामा सैनिक वा वैज्ञानिक कर्मचारीहरूको क्षणिक जनसङ्ख्या मात्र छ। बाँकी मध्ये एक बाहेक सबैलाई संयुक्त राष्ट्र सङ्घको विशेष समितिले उपनिवेशीकरणसम्बन्धी गैर-शासित इलाकाको रूपमा सूचीबद्ध गरेको छ। चौध वटा राज्य प्रमुखको रूपमा बेलायतका राजा रहेका छिन्। []

छरितो तथ्यहरू बेलायती समुद्रपार क्षेत्र, सार्वभौम राज्य ...
बेलायती समुद्रपार क्षेत्र
Anthem: "गड सेभ द किङ"
Thumb
संयुक्त अधिराज्य र बेलायती समुद्रपार क्षेत्रको अवस्थिति
सार्वभौम राज्यसंयुक्त अधिराज्य
सबैभन्दा ठुलो क्षेत्रबेलायती अन्टार्क्टिक क्षेत्र
Official languagesअङ्ग्रेजी
Demonym(s)
  • बेलायती
सरकारसंवैधानिक राजतन्त्र अन्तर्गत स्वशासित प्रशासन
 शासक
चार्ल्स तृतीय
ऋषि सुनक
 वैदेशिक सचिव
जेम्स क्लेभर्ली
 समुद्रपार क्षेत्र र दिगो विकासका लागि संसदीय मातहतका सचिव
खाली (२५ नोभेम्बर २०२० सम्म)
Area
 Total
१८,०१५ किमी (६,९५६ वर्ग माइल)
Population
 सन् २०१९ estimate
२,७२,२५६
Date formatदिन/महिना/वर्ष
बन्द गर्नुहोस्

अप्रिल २०१८ सम्म, तीन क्षेत्रहरू (साइप्रस द्वीपमा अक्रोत्तिरी र धेकेलिया फल्कल्यान्ड द्वीप, जिब्राल्टर र सार्वभौम आधार क्षेत्रहरू) युरोप र अमेरिकाका लागि राज्य मन्त्रीको जिम्मेवारी रहेका छन्। बाँकी भूभागका लागि जिम्मेवार मन्त्री विदेशी भूभाग र दिगो विकासका लागि संसदीय उपसचिव हुन्।[] सन् २०२१ सम्म सबैभन्दा बढी जनसङ्ख्या भएको बेलायती विदेशी भूभाग केम्यान टापु हो। यसको जनसङ्ख्या ६९,६५६ रहेको छ।[]

हालका क्षेत्रहरू

१४ वटा क्षेत्रहरू यस प्रकार छन् :[]

थप जानकारी झण्डा, निशान छाप ...
झण्डा निशान छाप नाम अवस्थिति लक्ष्य क्षेत्रफल कुल ग्राहस्थ उत्पादन
(साङ्केतिक)
कुल ग्राहस्थ उत्पादन
प्रतिव्यक्ति आय
(साङ्केतिक)
जनसङ्ख्या राजधानी टिप्पणी
एङ्गुइला क्यारिबियन, उत्तरी आन्ध्र महासागर "एकता, बल र सहनशीलता" ९१ किमी (३५.१ वर्ग माइल)[] $299 million $२०,३०७ 14,869 (सन् २०१९ अनुमानित)[] द भ्याली
बर्मुडा आजोरेस, क्यारिबियन, क्यानडाको केप सेबल टापु र संयुक्त राज्य अमेरिकाको केप ह्याटरस (यसको सबैभन्दा नजिकको छिमेकी) बीच उत्तरी आन्ध्र महासागर "Quo fata ferunt" (ल्याटिन; (अनुवादित = भाग्यले कहाँ पुर्‍याउँछ) ५४ किमी (२०.८ वर्ग माइल)[] $6.464 billion $102,987 62,506 (सन् २०१९ अनुमानित)[१०] ह्यामिल्टन
बेलायती अन्टार्क्टिक क्षेत्र अन्टार्क्टिका "अनुसन्धान र खोज" १७,०९,४०० किमी (६,६०,००० वर्ग माइल)[] 0
जाडोमा ५० जना जति र गर्मीमा ४०० वढी (अनुसन्धानकर्मी)[११]
रोथेरा (मुख्य आधार)
बेलायती हिन्द महासागर क्षेत्र हिन्द महासागर "In tutela nostra Limuria" ६० किमी (२३ वर्ग माइल)[१२] 0
३,००० अस्थायी (बेलायती र अमेरिकी सैन्य कर्मचारी; अनुमानित)[१३]
डिएगो गार्सिया अनुसन्धान केन्द्र (आधार) मौरिससद्वारा दावी गरिएको
बेलायती भर्जिन टापु क्यारिबियन, उत्तर आन्ध्र महासागर "Vigilate" (ल्याटिन १५३ किमी (५९ वर्ग माइल)[१४] $१.०५ अर्ब $४८,५११ 31,758 (2018 census)[१५] रोड टाउन
केम्यान टापु क्यारिबियन "He hath founded it upon the seas" २६४ किमी (१०१.९ वर्ग माइल)[१६] $4.298 billion $85,474 69,656 (सन् २०२१ को जनगणना)[१६] जर्ज टाउन
फल्कल्यान्ड टापु दक्षिण आन्ध्र महासागर "अधिकारको चाहना" १२,१७३ किमी (४,७०० वर्ग माइल)[] $164.5 million $70,800 3,377 (2019 estimate)[१७]
1,350 non-permanent (UK military personnel; 2012 estimate)
Stanley अर्जेन्टिनाद्वारा दाबी। सन् १९८२ मा यी टापुको नियन्त्रणको लागि अर्जेन्टिना र संयुक्त अधिराज्य बीच फल्कल्यान्ड युद्ध भएको थियो।
जिब्राल्टार इबेरिया प्रायद्वीप, महाद्विपीय युरोप "Nulli expugnabilis hosti" (Latin; "कुनै पनि शत्रुले हामीलाई देश निकाला गर्न सक्दैन") ६.५ किमी (२.५ वर्ग माइल)[१८] $३.०८ अर्ब $९२,८४३ 33,701 (सन् २०१९ अनुमानित)[१९]
१,२५० अस्थायी (सैन्य शक्ति; सन् २०१२ अनुमानित)
Gibraltar Claimed by Spain.
मोन्टसेराट क्यारिबियन, उत्तरी आन्ध्र महासागर "A people of excellence, moulded by nature, nurtured by God" १०१ किमी (३९ वर्ग माइल)[२०] $६.१ करोड $१२,१८१ 5,215 (सन् २०१९ जनगणना)[२१] प्लाइमाउथ (de jure, but abandoned due to Soufrière Hills volcanic eruption. De facto capital is Brades)
Pitcairn, Henderson, Ducie and Oeno Islands प्रशान्त महासागर ४७ किमी (१८ वर्ग माइल)[२२] $144,715 $2,894 50 (2018 estimate)[२३]
6 non-permanent (2014 estimate)[२४]
Adamstown
Saint Helena, Ascension and Tristan da Cunha,
including:
South Atlantic Ocean ४२० किमी (१६२ वर्ग माइल) $55.7 million $12,230 5,633 (total; 2016 census) Jamestown
Saint Helena "Loyal and Unshakeable" (Saint Helena) 4,349 (Saint Helena; 2019 census)[२५]
Ascension Island 880 (Ascension; estimate)[२६]
1,000 non-permanent (Ascension; UK military personnel; estimate)[२६]
Tristan da Cunha "Our faith is our strength" (Tristan da Cunha) 300 (Tristan da Cunha; estimate)[२६]
9 non-permanent (Tristan da Cunha; weather personnel)
South Georgia and the South Sandwich Islands South Atlantic Ocean "Leo terram propriam protegat" (Latin; "Let the lion protect his own land") ३,९०३ किमी (१,५०७ वर्ग माइल)[२७] 0
99 non-permanent (officials and research personnel)[२८]
King Edward Point Claimed by Argentina. The islands were occupied by Argentina during the Falklands War in 1982.
Sovereign Base Areas of Akrotiri and Dhekelia Cyprus, Mediterranean Sea २५५ किमी (९८ वर्ग माइल)[२९] 7,700 (Cypriots; estimate)
8,000 non-permanent (UK military personnel and their families; estimate)
Episkopi Cantonment
Turks and Caicos Islands Lucayan Archipelago, North Atlantic Ocean ९४८ किमी (३६६ वर्ग माइल)[३०] $1.077 billion £28,589 38,191 (2019 estimate)[३१] Cockburn Town
समग्रमा अन्दाजी 1,727,415 km2
[स्रोत नखुलेको]
अन्दाजी $१६.५५ अर्ब अन्दाजी 272,256[३२]
बन्द गर्नुहोस्

नक्सा

  बेलायती समुद्रपार क्षेत्र
  संयुक्त अधिराज्य
  किरीटाधीन क्षेत्र

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.