बुधबारे

From Wikipedia, the free encyclopedia

बुधबारेmap

बुधबारे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२९३६ रहेको थियो जसमध्ये १०९३८ पुरुष र ११९९८ महिला रहेका थिए भने यहाँ ५२७० घरधुरी रहेको थियो।[१][२] यो हाल बुद्धशान्ति गाउँपालिकामा पर्दछ।

छरितो तथ्यहरू बुधबारे, देश ...
बुधबारे
पूर्व गाविस
Thumb
नेपालको नक्सामा बुधबारेको अवस्थिति
Thumb
बुधबारे (नेपाल)
निर्देशाङ्क: 26.47°N 87.84°E / 26.47; 87.84
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
जनसङ्ख्या
  जम्मा२२,९३६
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.