फिरफिरे, लेखक बुद्धिसागरको दोस्रो उपन्यास हो । यस उपन्यासमा बसन्त र पवन दुई मुख्य पात्रको सेरोफेरोमा रहेको छ भने उनीहरूले बाल्यकालमा उडाउने पातको फिरफिरेको सन्दर्भ यो उपन्यासभरी गरिएको छ । यसमा उपस्थित सबै पात्रहरु परिस्थितिरुपी हावाले घुमाइरहेका फिरफिरे जस्ता भएकाले प्रत्येक व्यक्तिलाई फिरफिरेसँग तुलना गरिएको देखिन्छ ।[1] शाब्दीक रूपमा भन्नुपर्दा हावाको सहयोगले घुमाइने कागज वा पातको पङ्खा जनाइन्छ ।

छरितो तथ्यहरू लेखक, देश ...
फिरफिरे (उपन्यास)
लेखकबुद्धि सागर
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारउपन्यास
प्रकाशकफाइन प्रिन्ट (काठमाडौँ, नेपाल)
प्रकाशित मिति
असोज २०७२
आइएसबिएन978-9937-665-01-8
पाठफिरफिरे (उपन्यास) विकिस्रोतमा
बन्द गर्नुहोस्

प्रमुख पात्रहरु

  • पवन
  • बसन्त
  • पिच्कु माझी
  • सर्वजित मास्टर
  • चिलगाडी
  • जुठी आमै
  • जसोदा
  • रकी दादा
  • मुनमुन
  • कोहीनुर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.