नेपालको चौथौ प्रतिनिधि सभालाई संस्थागत गर्न दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ निर्वाचन सम्पन्न भएको हो । नेपालको संविधान २०७२ वमोजिम प्रतिनिधि सभाका २७५ सदस्यहरू चयन गर्न दुई तरिकाले निर्वाचन गरिएको हो ।[1][2]प्रतिनिधि सभाका जम्मा २७५ सदस्यहरू मध्ये १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा तय गरिएको हो ।


पार्टी अनुसार नतिजा

{{नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी}

प्रत्यक्ष निर्वाचन प्रणाली वमोजिम प्रदेश अनुसार नतिजा[3][4][5]

प्रदेश नं १ (२८)

१६
एमाले माओवादी केन्द्र नेपाली काङ्ग्रेस राप्रपा
थप जानकारी राजनीतिक दलको नाम, निर्वाचन चिन्ह ...
राजनीतिक दलको नामनिर्वाचन चिन्हसाझा मत %परिवर्तनविजयी सिटपरिवर्तन
नेकपा (एमाले)
-१६
नेकपा (माके)
-
काङ्ग्रेस
-
राष्ट्रिय प्रजातन्त्र पार्टी
-
बन्द गर्नुहोस्

प्रदेश नं २ (३२)

१०
राजपा ससफो नेपाली काङ्ग्रेस माओवादी केन्द्र एमाले
थप जानकारी राजनीतिक दलको नाम, निर्वाचन चिन्ह ...
राजनीतिक दलको नामनिर्वाचन चिन्हसाझा मत %परिवर्तनविजयी सिटपरिवर्तन
राष्ट्रिय जनता पार्टी
-१०
सङ्घीय समाजवादी फोरम
-
काङ्ग्रेस
-
नेकपा (माके)
-
नेकपा (एमाले)
-
बन्द गर्नुहोस्

प्रदेश नं ३ (३३)

२०
एमाले माओवादी केन्द्र नेपाली काङ्ग्रेस नेमकिपा
थप जानकारी राजनीतिक दलको नाम, निर्वाचन चिन्ह ...
राजनीतिक दलको नामनिर्वाचन चिन्हसाझा मत %परिवर्तनविजयी सिटपरिवर्तन
नेकपा (एमाले)
-२०
नेकपा (माके)
-
काङ्ग्रेस
-
नेपाल मजदुर किसान पार्टी
-
बन्द गर्नुहोस्

प्रदेश नं ४ (१८)

१३
एमाले माओवादी केन्द्र काङ्ग्रेस नयाँ शक्ति
थप जानकारी राजनीतिक दलको नाम, निर्वाचन चिन्ह ...
राजनीतिक दलको नामनिर्वाचन चिन्हसाझा मत %परिवर्तनविजयी सिटपरिवर्तन
नेकपा (एमाले)
-१३
नेकपा (माके)
-
काङ्ग्रेस
-
नयाँ शक्ति पार्टी
-
बन्द गर्नुहोस्

प्रदेश नं ५ (२६)

१२
एमाले माओवादी केन्द्र नेपाली काङ्ग्रेस ससफो जनमोर्चा
थप जानकारी राजनीतिक दलको नाम, निर्वाचन चिन्ह ...
राजनीतिक दलको नामनिर्वाचन चिन्हसाझा मत %परिवर्तनविजयी सिटपरिवर्तन
नेकपा (एमाले)
-१२
नेकपा (माके)
-
काङ्ग्रेस
-
सङ्घीय समाजवादी फोरम
-
राष्ट्रिय जनमोर्चा
-
बन्द गर्नुहोस्

प्रदेश नं ६ (१२)

एमाले माओवादी केन्द्र स्वतन्त्र
थप जानकारी राजनीतिक दलको नाम, निर्वाचन चिन्ह ...
राजनीतिक दलको नामनिर्वाचन चिन्हसाझा मत %परिवर्तनविजयी सिटपरिवर्तन
नेकपा (एमाले)
-
नेकपा (माके)
-
स्वतन्त्र--
बन्द गर्नुहोस्

प्रदेश नं ७ (१६)

११
एमाले माओवादी केन्द्र काङ्ग्रेस राजपा
थप जानकारी राजनीतिक दलको नाम, निर्वाचन चिन्ह ...
राजनीतिक दलको नामनिर्वाचन चिन्हसाझा मत %परिवर्तनविजयी सिटपरिवर्तन
नेकपा (एमाले)
-११
नेकपा (माके)
-
काङ्ग्रेस
-
राष्ट्रिय जनता पार्टी
-
बन्द गर्नुहोस्

प्रत्यक्ष निर्वाचन प्रणाली वमोजिम निर्वाचन क्षेत्र अनुसार नतिजा

थप जानकारी प्रदेश, निर्वाचन क्षेत्र नाम ...
प्रदेशनिर्वाचन क्षेत्र नामनिर्वाचन क्षेत्रविजयी उम्मेदवारविजयी दलमतउप-विजेतादलमतमतान्तर
प्रदेश नं. १ताप्लेजुङयोगेश कुमार भट्टराईनेकपा एमाले२९४७९केशव प्रसाद दाहालनेका१६८८८१२५९१
प्रदेश नं. १पाँचथरवसन्त कुमार नेम्वाङनेकपा एमाले३८६४१भीष्म राज आङदेम्वेनेका२८०२५१०६१६
प्रदेश नं. १इलामझलनाथ खनालनेकपा एमाले३६८०५भुपेन्द्र कट्टेलनेका१९६३८१७१६७
प्रदेश नं. १इलामसुवासचन्द्र नेम्बाङनेकपा एमाले३६५१७केशव थापानेका२६८६५९६५२
प्रदेश नं. १झापासुरेन्द्र कुमार कार्कीनेकपा माके३६१७३विश्व प्रकाश शर्मानेका३३३१०२८६३
प्रदेश नं. १झापापवित्रा निरौला (खरेल)नेकपा एमाले४५८१७उद्धव थापानेका३२०५०१३७६७
प्रदेश नं. १झापाराजेन्द्र प्रसाद लिङ्देनराष्ट्रिय प्रजातन्त्र पार्टी४४६१४कृष्णप्रसाद सिटौलानेका३११७११३४४३
प्रदेश नं. १झापालाल प्रसाद साँवा लिम्बूनेकपा एमाले४३५१५कृष्ण प्रसाद सिटौलानेका२६८२२१६६९३
प्रदेश नं. १झापाखड्गप्रसाद ओलीनेकपा एमाले५७१३९खगेन्द्र अधिकारीनेका२८२९७२८८४२
प्रदेश नं. १तेह्रथुमभवानी प्रसाद खापुङनेकपा एमाले२१३३५सिता गुरुङनेका१९३१४२०२१
प्रदेश नं. १भोजपुरसुदन किरातीनेकपा केन्द्र३४३९४उमेश जङ्ग रायमाझीनेका२१६९६१२६९८
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.