पृथ्वीमान गुरुङ

From Wikipedia, the free encyclopedia

पृथ्वीमान गुरुङ नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन्।[१] उनलाई साउन १२, २०७८ मा संघीय सरकारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका थिए। उनी सीता कुमारी पौडेलको ठाउँमा आएका थिए।[२][३]

छरितो तथ्यहरू पृथ्वी मान गुरुङ, ४ औं प्रदेश प्रमुख (गण्डकी प्रदेश) ...
पृथ्वी मान गुरुङ
४ औं प्रदेश प्रमुख (गण्डकी प्रदेश)
पद बहाली
१२ श्रावण २०७८
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीकृष्णचन्द्र नेपाली पोखरेल
पूर्वाधिकारीसीता कुमारी पौडेल
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाली कांग्रेस(?-२०२१)
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.