पूर्वी टिमोर महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
पुर्वी टिमोर महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा पूर्वी टिमोरको प्रतिनिधित्वको गर्ने महिला फुटबल टिम हो । यो पुर्वी टिमोरमा फुटबलको लगि शासकीय निकाय पुर्वी टिमोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।
सङ्गठन | पूर्वी टिमोर फुटबल सङ्घ | |
---|---|---|
सङ्घ | एएफसी | |
प्रमुख प्रशिक्षक | Lee Min-young | |
कप्तान | Engracia | |
सर्वाधिक उपस्थिति | 8 players (2) | |
फिफा कोड | TLS | |
| ||
फिफा वरीयता क्रम | ||
वर्तमान वरीयता | NR (२२ जून २०१८) | |
पहिलो अन्तर्राष्ट्रिय | ||
म्यानमार १७–० पूर्वी टिमोर (माण्डले, म्यानमार; २७ जुलाई २०१६[1]) | ||
ठूलो विजय | ||
छैन | ||
ठूलो हार | ||
अस्ट्रेलिया यू-२० २०–० पूर्वी टिमोर (माण्डले, म्यानमार; १९ जुलाई २०१६) |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.