From Wikipedia, the free encyclopedia
पूर्वी एसिया एसियाको पूर्वी क्षेत्र हो, जुन भौगोलिक र जातीय-सांस्कृतिक रूपमा परिभाषित गरिएको छ। [१] पूर्वी एसियाका आधुनिक राज्यहरूमा चीन, जापान, मंगोलिया, उत्तर कोरिया, दक्षिण कोरिया र ताइवान पर्छन् । [२] [३] [४] विद्यमान गम्भीर राजैतिक तनावको, विशेषत कोरिया विभाजन र ताइवानको राजनैतिक अवस्थाको, कारण कम्तीमा एक देशले चीन, उत्तर कोरिया , दक्षिण कोरिया र ताइवानलाई मान्यता दिन अस्वीकार गरेका छन्। हङकङ र मकाउ, चीनको दक्षिणमा अवस्थित दुई साना तटीय अर्ध-आश्रित क्षेत्रहरू आधिकारिक रूपमा स्वायत्त छन् तर चिनियाँ सार्वभौमसत्ता अन्तर्गत छन्। पूर्वी एसियाले उत्तरमा साइबेरिया र रुसी सुदूर पूर्व, दक्षिणमा दक्षिणपूर्व एशिया, दक्षिणपश्चिममा दक्षिण एसिया र पश्चिममा मध्य एशियाको सिमाना जोडेको छ। पूर्वमा प्रशान्त महासागर र दक्षिणपूर्वमा माइक्रोनेसिया (एक प्रशान्त महासागर टापु समूह, ओशिनियाको भागको रूपमा वर्गीकृत) छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.