पूर्वी एसिया

From Wikipedia, the free encyclopedia

पूर्वी एसिया एसियाको पूर्वी क्षेत्र हो, जुन भौगोलिकजातीय-सांस्कृतिक रूपमा परिभाषित गरिएको छ। [१] पूर्वी एसियाका आधुनिक राज्यहरूमा चीन, जापान, मंगोलिया, उत्तर कोरिया, दक्षिण कोरियाताइवान पर्छन्[२] [३] [४] विद्यमान गम्भीर राजैतिक तनावको, विशेषत कोरिया विभाजन र ताइवानको राजनैतिक अवस्थाको, कारण कम्तीमा एक देशले  चीन, उत्तर कोरिया , दक्षिण कोरिया र ताइवानलाई मान्यता दिन अस्वीकार गरेका छन्। हङकङमकाउ, चीनको दक्षिणमा अवस्थित दुई साना तटीय अर्ध-आश्रित क्षेत्रहरू आधिकारिक रूपमा स्वायत्त छन् तर चिनियाँ सार्वभौमसत्ता अन्तर्गत छन्। पूर्वी एसियाले उत्तरमा साइबेरिया र रुसी सुदूर पूर्व, दक्षिणमा दक्षिणपूर्व एशिया, दक्षिणपश्चिममा दक्षिण एसिया र पश्चिममा मध्य एशियाको सिमाना जोडेको छ। पूर्वमा प्रशान्त महासागर र दक्षिणपूर्वमा माइक्रोनेसिया (एक प्रशान्त महासागर टापु समूह, ओशिनियाको भागको रूपमा वर्गीकृत) छ।

पूर्वी एसियामा धर्म (२०२०)[५]

  Folk Religion (५२.१०%)
  बुद्ध (१९.६५%)
  No Religion (१९.६२%)
  इसाई (५.५६%)
  इस्लाम (१.५७%)
  हिन्दु (०.०१%)
  अन्य (१.४३%)

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.