From Wikipedia, the free encyclopedia
पूर्ण बहादुर घर्ति मगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुकुम पूर्व १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा १२२६२ मत हासिल गरेका थिए। [1]
पूर्ण बहादुर घर्ति मगर | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७९ पुष ७ | |
निर्वाचन क्षेत्र | रुकुम पूर्व १ |
व्यक्तिगत विवरण | |
जन्म | रुकुम पुर्व, भुमे गाउपालिका वार्ड नं.-९ साबिक चुनवाङ् गा.वि.स. वडा नं. -६ |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
२०७४ फाल्गुन २ गते लुम्बिनी प्रदेशको पहिलो सभामुख पदमा निर्विरोध निर्वाचित भई १ कार्यकाल कार्य गरेको ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.