पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क
From Wikipedia, the free encyclopedia
पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसको स्थापना सन् १९४४ मा भएको थियो र यसको मुख्यालय वासिङ्टन, डी.सी., संयुक्त राज्य अमेरिकामा रहेको छ, यो विश्व बैङ्क समूहको ऋण दिने शाखा हो। बैङ्कले मध्यम आय भएका विकासोन्मुख देशहरूलाई ऋण प्रदान गर्दछ। यो विश्व बैङ्क समूह बनाउने पाँच सदस्य संस्थाहरूमध्ये पहिलो हो।[१]
गठन | १९४४ |
---|---|
प्रकार | विकास वित्त संस्था |
कानुनी वैद्यता | सन्धि |
लक्ष्य | विकास सहायता, गरिबी न्यूनीकरण |
प्रधान कार्यालय | वासिङ्टन, डी.सी. |
सदस्यता | १८९ देशहरू |
मूल सङ्गठनहरू | विश्व बैङ्क समूह |
वेबसाइट | worldbank.org/ibrd |
सन्दर्भ सामग्रीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.