पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क

From Wikipedia, the free encyclopedia

पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसको स्थापना सन् १९४४ मा भएको थियो र यसको मुख्यालय वासिङ्टन, डी.सी., संयुक्त राज्य अमेरिकामा रहेको छ, यो विश्व बैङ्क समूहको ऋण दिने शाखा हो। बैङ्कले मध्यम आय भएका विकासोन्मुख देशहरूलाई ऋण प्रदान गर्दछ। यो विश्व बैङ्क समूह बनाउने पाँच सदस्य संस्थाहरूमध्ये पहिलो हो।[]

छरितो तथ्यहरू गठन, प्रकार ...
पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क
Thumb
गठन१९४४; ८१ वर्ष अघि (१९४४)
प्रकारविकास वित्त संस्था
कानुनी वैद्यतासन्धि
लक्ष्यविकास सहायता, गरिबी न्यूनीकरण
प्रधान कार्यालयवासिङ्टन, डी.सी.
सदस्यता
१८९ देशहरू
मूल सङ्गठनहरू
विश्व बैङ्क समूह
वेबसाइटworldbank.org/ibrd
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.