पारद्वेषिता

पारलैङ्गिक व्यक्तिहरू प्रतिको नकरात्मक र विभेदकारी विचार, भावना, मनोवृत्ति र कार्य From Wikipedia, the free encyclopedia

पारलैङ्गिक व्यक्तिहरू प्रतिको नकरात्मक र विभेदकारी विचार, भावना, मनोवृत्ति र कार्यलाई पारद्वेषिता भनिन्छ । लैङ्गिकता सम्बन्धीका सामाजिक अपेक्षा पूर्ती नगर्ने व्यक्तिहरू प्रतिको घृणा, डर, हिंसा, क्रोध र असहजता महसुस हुनु वा व्यक्त गर्नु पारद्वेषिता अन्तर्गत पर्छ । पारलैङ्गिक व्यक्ति भएकै कारण ती व्यक्तिहरू प्रति गरिने घृणा र घृणा निर्देशित कार्य पारद्वेषिता हो । 'पारद्वेषिता' नाम हो भने 'पारद्वेषी' विशेषण हो । []

सन्दर्भ

थप

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.