From Wikipedia, the free encyclopedia
नेपाल न्यायिक दल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष उद्धव अधिकारी हुन् । नेपाल न्यायिक दलको केन्द्रीय कार्यालय मकवानपुरको हेटौँडामा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह बलेको मैनबत्ती थियो।[1] नेपाल न्यायिक दलले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १४६ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,३७९ मत प्राप्त गरेको थियो ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.