From Wikipedia, the free encyclopedia
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) नेपालको एक राजनीतिक दल थियो।[2] यसले संविधानसभा निर्वाचन, २०६४ मा भाग लिएको थियो। [3] २०६४ को संविधानसभा निर्वाचनअघि पार्टीले दुर्गाप्रसाद ज्ञवालीको नेतृत्वमा ३८ जना उम्मेदवारसहित समानुपातिक प्रतिनिधित्व सूची प्रस्तुत गरेको थियो। दलले पहिलो सरल बहुमत प्रणालीका लागि ४ जनाको उम्मेदवारी प्रस्तुत गरेको थियो।[4]
नेपाल कम्युनिस्ट पार्टी | |
---|---|
महासचिव | दुर्गाप्रसाद ज्ञवाली[1] |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद |
निर्वाचन चिह्न | |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.