नेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८

From Wikipedia, the free encyclopedia

राष्ट्रिय जनगणना १९६८ नेपालमा गरिएको पहिलो जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६३८६४९ रहेको थियो भने जनसङ्ख्या बृद्धिदर ऋणात्मक थयो। यस जनगणनामा घरमुलीको अचल सम्पत्ति र चौपाया सम्बन्धि विवरणबाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। यो टाउकाको गणनामा (Head count) मात्र सिमित छ।

बाह्य सूत्र

केन्द्रीय तथ्याङ्क विभाग

सन्दर्भ सामग्री

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.