नेपालको दोस्रो राष्ट्रिय जनगणना, १९७७
From Wikipedia, the free encyclopedia
राष्ट्रिय जनगणना १९७८(१९२०) नेपालमा गरिएको दोस्रो जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५५७३७८८ रहेको थियो भने जनसङ्ख्या बृद्धिदर(-०.१३) ऋणात्मक थयो।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अगस्त २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
यस जनगणनामा घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरण बाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। यो टाउकाको गणनामा (Head count) मात्र सिमित छ।
बाह्य सूत्र
सन्दर्भ सामग्री
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.