From Wikipedia, the free encyclopedia
निल आर्मस्ट्रङ Neil Alden Armstrong (अगस्त ५,१९३० – अगस्त २५,२०१२) चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानव हुन् । २० जुलाई १९६९ का दिन चन्द्रमामा पहिलो पाइला टेक्दा निल आर्मस्ट्रङले भनेका थिए मानिसका लागि यो सानो पाइला हो, मानव सभ्यताका लागि भने एउटा ठूलो फड्को हो । [1]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
निल आर्मस्ट्रङ | |
---|---|
नासा अन्तरिक्ष यात्री | |
अन्य नाम | निल एल्डेन आर्मस्ट्रङ |
राष्ट्रियता | अमेरिकी |
जन्म | ओहियो, संयुक्त राज्य अमेरिका | अगस्ट ५, १९३०
मृत्यु | अगस्ट २५, २०१२ ८२) सिनसिनाटी, ओहियो, संयुक्त राज्य अमेरिका | (उमेर
पुर्व पेशा | नौसेना, पाइलट |
अन्तरिक्षमा रहेको समय | ८ दिन, १४ घण्टा, १२ मिनेट र ३० सेकेन्ड |
छनौट | अन्तरिक्षमा मानव सन् १९५८ १९६० डायना-सोर सन् १९६२ नासा समूह |
जम्मा इभीए | १ |
जम्मा इभीए समय | २ घण्टा ३१ मिनेट |
बिशेष काम | जेमिनी ८, अपोलो ११ |
मिसन प्रतिक चिन्ह |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.