From Wikipedia, the free encyclopedia
निपा भाइरस को संक्रमण निपा भाइरसको कारण हुने एक भाइरल संक्रमण हो।[1]संक्रमणका लक्षण ज्वरो, रुघाखोकी, टाउको दुखाइ, श्वास फेर्न समस्या अनि भ्रमको स्थितिबाट फरक हुने गर्दछ।[2]यो एक वा दुई दिनमा कोमामा जाने खराब स्थितिसम्म बनाउन सक्दछ। जटिलताहरुमध्येमा भन्नुपर्दा मस्तिष्कको सुनिनु (फुल्नु) समावेश हुने गर्दछ र संक्रमण पश्चात घात (ह्यामरेज) हुने गर्दछ।
निपा भाइरस संक्रमण Nipah virus infection | |
---|---|
हेनिपा भाइरस को संरचना | |
विशिष्टता | infectious diseases |
लक्षणहरू | यी सब मध्ये कुनै पनि होइन, ज्वरो, रुघाखोकी, टाउको दुखाइ, भ्रमित |
जटिलता | मस्तिष्क सुनिनु, सीज्योर्स |
देखापर्ने समय | १ देखि १५ दिनसम्मको जोखिम पश्चात |
कारक | निपा भाइरस (प्रत्यक्ष सम्पर्कबाट सर्ने) |
पहिचान | लक्षण देखिएको खण्डमा, प्रयोगशाला परिक्षण पश्चात पुष्टि हुने गर्दछ |
सुरक्षा | चमेरो र बिरामी सुँगुरको सम्पर्कमा आउनुबाट बच्नु, कच्चा रक्सी नखाने |
उपचार | सहायक हेरचाह |
बारम्बारता | ~७०० मानव मामिला (१९९८ देखि मे २०१८) (कुल जोडेर, अनुमानित ५८२ मानव मामिला रहेको अक्टोबर २०१३ सम्म) |
मृत्यु | ~५० देखि ७५% सम्म मृत्युको सम्भावना रहेको |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.