From Wikipedia, the free encyclopedia
धर्मदेव मानदेव का पिता हुन्। राज्यको सम्वृद्धिको लागि कार्यगत, धर्मप्रिय, दण्डनीतिका ज्ञाता, अनुशासनप्रिय भनी मानदेवको स्तम्भाभिलेखमा उल्लेख छ। आफ्ना छोरा मानदेवलाई शास्त्रास्त्र सिकाउने क्रममा मानदेवले त्रुटीवस हतियार प्रयोग गरी राजा धर्मदेवको हत्या भएको अनमान गरिएको छ। तर मानदेवले आमा राज्यवतीबाट नै आफ्ना राजा धर्मदेवको मृत्युको समाचार पाएको र त्यसबेला मानदेवको उमेर सानो भएकाले धर्मदेवको हत्या अरुबाट वा स्वाभिवक मृत्यु हुन् सक्छ भन्ने अडकल काट्न सकिन्छ।
पूर्वाधिकारी शंकरदेव |
नेपालको राजा ४५०-५२१ |
उत्तराधिकारी मानदेव |
Seamless Wikipedia browsing. On steroids.