मुटुबाट शरीरमा रगत पुर्याउने नली From Wikipedia, the free encyclopedia
मुटुबाट शरीरमा रगत पुर्याउने नलीलाई धमनी भनिन्छ । धमनीका शाखाहरूलाई आर्टरिओल्स भनिन्छ । धमनिको भित्ता बाक्लो मांसपेशीले बनेको हुन्छ र यसले रगतको ठूलो चाप खप्न सक्छ । धमनीमा भल्भ हुँदैन ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.