From Wikipedia, the free encyclopedia
धनुष्टंकार
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
धनुष्टंकार क्लस्त्रिडिउम टिटानी नामक ब्यक्टेरियाको सङ्क्रमणले हुन्छ। धनुष्टंकार प्राय : बच्चालाई लाग्ने रोग हो। मानिस , गाई , घोडा , बाख्रा जस्ता जनावरको दिसा , खिया लागेका हतियार , प्रदुशित माटो वा बच्चाको नाइटोबाट शरीरभित्र जीवाणु प्रवेश गर्दछ ।
(क) बच्चाले आमाको दुध चुस्न सक्दैन |
(ख) मुख र बङगराको वरीपरिको मासु कडा हुन्छ ।
(ग) शरीर पछाडितिर धनुष जस्ताइ बाङ्गिन्छ ।
(घ) खाना चपाउन र् निल्न सक्दैन , क्रमिक रूपमा श्वास प्रश्वासमा बाधा पुग्छ।
(ङ) घाटीको मान्सपेशी खुम्चेर स्वर नखुल्ने हुन्छ।
(क) बच्चालाई डिपिटी खोप लगाउनु पर्छ ।
(ख) महिललाई टिटी खोप लगाउनु पर्छ।
(ग) घाउ भएको बेलामा धुलो, माटो र गोबरमा चल्नु हुँदैन ।
(घ) घाउमा सफा कपडा लगाउनु पर्छ।
(ङ) खिया परेको हतियारले घाउ भएमा २४ घण्टाभित्र टिटी खोप लगाउनु पर्छ ।
(च) घाउलाई साबुन पानीले धुनुपर्छ ।
(छ) नवजात शिशुहरूको साल काट्दा निर्मलिक्रित औजार प्रयोग गर्नु पर्छ ।
धनुष्टंकारको उपचार सम्भव छैन । यो रोग रेविज जस्तै लागेपछी निको हुँदैन ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.