देवराज जोशी

From Wikipedia, the free encyclopedia

देवराज जोशी एक नेपाली राजनीतिज्ञ तथा सुदूरपश्चिम प्रदेशको वर्तमान प्रदेश प्रमुख हुन्।[२][३]उनी नेपाली कांग्रेसका सक्रिय सदस्य तथा नेपालको पहिलो संविधान सभामा बाजुराबाट निर्वाचित संविधानसभा सदस्य हुन्। नेपाल सरकारको मन्त्रिपरिषदद्वारा गरिएको सिफारिसको आधारमा नेपालको संविधानको धारा १६३ (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वि.सं. २०७८ कार्तिक २३ मा उनलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो।[४][५]

छरितो तथ्यहरू सम्माननीयदेवराज जोशी, प्रदेश प्रमुख (सुदूरपश्चिम प्रदेश) ...
देवराज जोशी
प्रदेश प्रमुख (सुदूरपश्चिम प्रदेश)
पद बहाली
वि.सं. २०७८ कार्तिक २३[१]
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
मुख्यमन्त्रीत्रिलोचन भट्ट
पूर्वाधिकारीगंगा प्रसाद यादव
संविधान सभा सदस्य
कार्यकाल
सन् २००८  सन् २०१३
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
निर्वाचन क्षेत्रबाजुरा १
व्यक्तिगत विवरण
जन्मबाजुरा जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
बन्द गर्नुहोस्

जीवनी

राजनीतिक करियर

निर्वाचन इतिहास

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.