दिनेशकुमार यादव
From Wikipedia, the free encyclopedia
Remove ads
दिनेशकुमार यादव एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सदस्य हुन्। उनी २०७९ मा सप्तरी ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१]
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads