त्रिशूली नदी
नेपालको नदी From Wikipedia, the free encyclopedia
त्रिशूली नदी नेपालको एक मुख्य नदी तथा सप्तगण्डकी नदी प्रणालीको एक मुख्य सहायक नदी हो[स्रोत नखुलेको]। यो नदी रसुवाको गोसाईकुण्ड स्थित त्रिशूलधाराबाट उत्पत्ति भएको नदी हो।[स्रोत नखुलेको] भगवान शिवले कालकूट बिष खाएर तपस्या गर्न जाँदा त्यहाँ पुगेपछि आफ्नो त्रिशूलले घोपी पानी निकालेको ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ। त्रिशूली नदीलाई त्रिशूली गंगा पनि भन्ने चलन रहेको छ[स्रोत नखुलेको]। त्रिशूली नेपालको मध्य भागबाट बहने नदी हो। यो नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो[स्रोत नखुलेको]।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
त्रिशूली नदी | |
---|---|
![]() | |
भौतिक विषेशताहरू | |
मुख | नारायणी नदी |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | नारायणी नदी |
नामाकरण
त्रिशूली नदीको नामाकरण हिन्दू देवता शिवको कथासँग जोडिएको छ। समुन्द्र मन्थन कथाअनुसार कालकूट विषले पोलिरहेको घाँटीलाई शितल बनाउन पानीको लागि प्रहार गरेको त्रिशूल लागेर बनेका तीन मूलहरूबाट नै यसको नाम त्रिशुशूली रहन गएको हो।
चित्र दिर्घा
- (त्रिशूली नदी मुगलिन नजिक)
- (लाङटाङ सहायक नदी)
- टाडी खोला सहायक नदी
सन्दर्भ सूची
बाहिरी कडीहरू
यो पनि हेर्नुहोस्
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.