From Wikipedia, the free encyclopedia
जार वा त्सार( रूसी : царь; युक्रेनी: цар; अंग्रेजी : czar वा tsar ) रूस र अन्य धेरै स्लाभिक संस्कृतिहरूमा सम्राट वा राजाको लागि शब्द हो। रानी र महारानीलाई त्सारिना वा जरिना भनिन्छ। रुसी साम्राज्यमा पनि महाराजालाई ‘जार’ उपाधिले चिनिन्थ्यो । यो मूल रूपमा ल्याटिन शब्द 'सिजर' बाट आएको हो। [1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.