From Wikipedia, the free encyclopedia
जगजीत सिंह अङ्ग्रेजी: Jagjit singh (जन्म :फेब्रुवरी १९४१- १० अक्टोबर २०११) श्रीनगर भारतमा उनी प्रसिद्ध संगीतकार गायक थिए । साथै उनी हिन्दू धर्मका प्रसिद्ध भजनकार एवं उर्दू भाषाका प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ । उनकी श्रीमती चित्रा सिंह पनि एक प्रसिद्ध गजल गायक हुन् । उनले निकै हिन्दी चलचित्रमा आफ्नो गायन प्रस्तुत गरेकी छिन । जगजीत सिंहलाई कलाको क्षेत्रमा सन् २००३मा भारत सरकारले पद्म भूषण प्रदान गरेको थियो ।[2] तथा उनको मृत्यु पछि उनको स्मृतिमा सम्मान स्वरुप २०१४ मा हुलाक टिकेट जारी गरेको थियो ।[3]
जगजीत सिंह | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | जगमोहन सिंह |
जन्म | श्रीगङ्गानगर, बीकानेर, भारत | ८ फेब्रुअरी १९४१
मृत्यु | १० अक्टोबर २०११ ७०)[1] मुम्बई, महाराष्ट्र, भारत | (उमेर
विधा | गजल, शास्त्रीय संगीत, भजन, लोकगीत |
पेशा | संगीतकार, गायक, संगीत निर्देशक |
वाद्ययन्त्र | हारमोनियम, तानपुरा, पियानो |
सक्रिय वर्ष | १९६१–२०११ |
लेबल | इएमआई, एचएमभि, सारेगम, यूनिवर्सल संगीत,आदि |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.